बाढीमा परी प्यूठानमा १४ जनाको मृत्यु, २४ बेपत्ता

प्यूठान । सोमबारदेखिको अविरल वर्षाका कारण प्यूठानमा १४ जनाको मृत्यु भएको छ । त्यस्तै २४ जना बेपत्ता भएका छन् । उत्तरी प्यूठानको लुङ–६ बहानेमा पाँच, पुजाँमा दुई, खवाङमा दुई र झिमरुक नदीमा पाँच गरी १४ जनाको मृत्यु भएको प्रहरीले आज पुष्टि गरेको छ । लुङ–६ बहानेमा शिशिर रिजाल, ध्वजबहादुर पुन र वसन्ता केसीको घर पहिरोले … Continue reading बाढीमा परी प्यूठानमा १४ जनाको मृत्यु, २४ बेपत्ता